युएनडिपी, जिइएफ र एसजिपीको सहयोग र स्वास्थ सीपमूलकशैक्षिक बिकास केन्द्र पाल्पाको आयोजनामा रैनादेवी छहरा ६ जुठापौवामा जीविकोपार्जनका लागि भूसंरक्षण परियोजना कार्यक्रम सम्पन्न भएको छ । जुठापौवाको अमिलेमा ५० घरका किसानलाइ जैविक तरकारी खेती तालिम तथा जैविक बिषादी निर्माण तथा प्रयोगसम्बन्धि सचेतना तालिम सम्पन्न भएको हो । फाल्गुण १२ र १३ [...]